अन्डबन्ड
स्वरूप
अन्डबन्ड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰वि॰ [प्रा॰ अअण्ड–विअण्ड < सं॰ अकाण्डविकाण्ड < ] १. कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याब–मड्याब । (उदा॰— अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन ।) ना॰ २. जेजसरी काम हुनपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा॰— अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ ।) । वि॰ ३. सिलसिला नमिलेको; असम्बद्ध र प्रलापजस्तो । (उदा॰— आ६ना हितैषीसँग पनि अन्डबन्ड कुरा गर्नु राम्रो होइन । ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: