सामग्रीमा जानुहोस्

अन्ठान्नब्बे

Wiktionaryबाट

अन्ठान्नब्बे

नाम

ना॰ [प्रा॰ अट्ठानवे < सं॰ अष्टानवति] १. सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; (८–अङ्कबारा जनाइने गन्तीको परिमाण । वि॰ २. नब्बे र आठका योगसङ्ख्याको । > अन्ठान्नब्बेऔँ/अन्ठानब्बेयौँ — वि॰ गन्तीका क्रममा अन्ठान्नब्बेचाहिँ सङ्ख्यामा पर्ने; अन्ठान्नब्बे सङ्ख्याको ।

  1. अङ्ग्रेजी: