अनैक्य
स्वरूप
अनैक्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] ऐक्य वा एकताको अभाव; अनेक हुनाको भाव वा अवस्था; एकरूप वा समान नहुनाको भाव वा अवस्था; अनेकता । विप॰ ऐक्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: