अनेकाश्रय
स्वरूप
अनेकाश्रय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] एकभन्दा बढी आश्रय वा आधारस्थान भएको; एकभन्दा बढी कुरासँग सम्बन्ध राख्ने; एकभन्दा बढी प्रसङ्गमा लाग्ने । > अनेकाश्रयी वि॰ अनेकाश्रय । विप॰ एकाश्रयी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: