सामग्रीमा जानुहोस्

अनेकार्थ

Wiktionaryबाट

अनेकार्थ

नाम

ना॰ [सं॰] कुनै शब्द, वाक्य, अभिव्यक्ति वा कुराको एकभन्दा बढी अर्थ; नानार्थ; बहु अर्थ । वि॰ २. एकभन्दा बढी अर्थ वा अभिप्राय भएको; अनेक अर्थमा प्रयोग हुन सक्ने; नानार्थक; नानार्थी; अनेकार्थक; अनेकार्थी । > अनेकार्थक — वि॰ अनेकार्थ । — ता— ना॰ एकभन्दा बढी वा नाना अर्थ हुनाको भाव वा अवस्था; नानार्थता; नानार्थकता । > अनेकार्थी — वि॰ अनेकार्थ ।

  1. अङ्ग्रेजी: