सामग्रीमा जानुहोस्

अनेकाक्षर

Wiktionaryबाट

अनेकाक्षर

नाम

ना॰ १. एकभन्दा बढी वा अनेक अक्षर; एकाधिक अक्षरको योग वा त्यस्तो समूह । वि॰ २. एकभन्दा बढी वा अनेक अक्षर भएको । अनेकाक्षरी— वि॰ [सं॰] अनेक अक्षर भएको; अनेकाक्षर । > अनेकाच्— वि॰ एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको । विप॰ एकाच् । अनेकानेक— वि॰ १. अनेकभन्दा पनि अनेक; अनेकौँ प्रकारको; नानावलीको; नानाथरी । २. हुँदोनहुँदो; बाह्रसत्ताइस (उदा॰— उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन ।) ।

  1. अङ्ग्रेजी: