सामग्रीमा जानुहोस्

अनेकन

Wiktionaryबाट

विशेषण

अनेक; धेरै प्रकारका

१. बिक्री बढाउन व्यापारीहरूले अनेकन प्रयास गरेका छन्। २. अभिव्यक्तिमा गीतले मानवीय जीवनका अनेकन भोगाइलाई छोएको हुन्छ।

  1. अंग्रेजी: different