सामग्रीमा जानुहोस्

अनूढ

Wiktionaryबाट

अनूढ

नाम

वि॰ [सं॰] १. विवाह नभएको; अविवाहित । २. कुमार । श्र अनूढा — वि॰ १. विवाह नभएकी; अविवाहिता । २. कुमारी; कन्या । ना॰ ३. विवाह नभएकी तर कुनै पुरुषसँग प्रेम गर्ने र उससित विवाह गर्न चाहने नायिका (साहित्यमा॰ ।

  1. अङ्ग्रेजी: