सामग्रीमा जानुहोस्

अनुसमर्थन

Wiktionaryबाट

अनुसमर्थन

नाम

ना॰ [सं॰] कुनै विशेष कार्य सम्पन्न गर्न वा सो विषयमा छलफल, विचारविमर्श आदि गर्नका निमित्त भेला भएका प्रतिनिधिहरूबारा गरिएको सम्झौता आदिको समर्थनलाई विधिपूर्वक संविदापत्रमा हस्ताक्षर आदिबारा गरिने स्वीकृति वा अभिपुष्टि । ~ संलेख— ना॰ दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको सन्धिपत्र ।

  1. अङ्ग्रेजी: