अनुसन्धानात्मक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अनुसन्धानमा आधारित; अनुसन्धान गरिएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सम्मेलनमा २ सय अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन्।
२. मिडिया र जनजातिसम्बन्धी उनका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Investigative