सामग्रीमा जानुहोस्

अनुष्ठाता

Wiktionaryबाट

अनुष्ठाता

विशेषण

वि॰ [सं॰] १. अनुष्ठान गर्ने वा गराउने; शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक यज्ञ आदि वा अन्य धार्मिक कार्य गर्नेगराउने । २. एकाग्र भई कुनै विशेष महत्त्वपूर्ण र कठिन कार्य गर्नेगराउने ।

  1. अङ्ग्रेजी: