सामग्रीमा जानुहोस्

अनुश्रुत

Wiktionaryबाट

अनुश्रुत

नाम

वि॰ [सं॰] १.कहिल्यै नसुनिएको । २. सोच्तै नसोचिएको; कल्पनासम्म पनि नगरिएको । ३. के कारणले वा कुन प्रयोजनका लागि भन्नेबारे केही पनि जानकारी नभएको । > अनुश्रुति— ना॰ मौखिक परम्पराबारा पुस्तौँपुस्ता सुनिँदै आएको कुरा; कथ्य– श्रव्यरूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा प्रमाण नभेटिने कुरा; जनश्रुति; किंवदन्ती ।

  1. अङ्ग्रेजी: