अनुशासित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

अनुशासनमा रहेको

उदाहरण[सम्पादन गर्नुहोस्]

जो अनुशासनमा चल्छ, त्यसलाई भनिन्छ अनुशासित व्यक्ति।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: disciplined