अनुशयाना
नाम
ना॰ [सं॰] साहित्यशास्त्रअनुसार प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी भएकी परकीया नायिका ।