अनुवृत्त
स्वरूप
अनुवृत्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरिसकेपछि सेवामुक्त भएको । २. व्याकरणअनुसार पहिलो सूत्रमा रहेको अर्थ पछिल्ला सूत्रमा पनि सम्बन्धित रहेको । ३. पछि आउने विषयसँग सम्बन्धित रहेको (दृष्टि वा विचार॰ । > अनुवृत्ति— ना॰ १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरी सेवाबाट मुक्त भइसकेपछि पनि निजलाई उक्त संस्थाबाट नियमित समयमा दिइने निश्चित रकम; निवृत्तिभरण । २. व्याकरणअनुसार अगिल्ला सूत्र वा नियमको अर्थ पछिल्ला सूत्र वा नियमसँग पनि सम्बन्धित रहने क्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: