अनुल्लङ्घन
स्वरूप
अनुल्लङ्घन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] उल्लङ्घन नगर्ने काम । > अनुल्लङ्घनीय — वि॰ १. उल्लङ्घन गर्न नहुने, नसकिने वा उचित नहुने । २. तोड्न वा मिच्न नहुने । ३. अकाट्य; अनुल्लङ्घ्य; अलङ्घ्य । ~ अनुल्लङ्घ्य — वि॰ १. नाघ्न नहुने वा नसकिने । २. अकाट्य । ३. अनुल्लङ्घनीय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: