अनुर्वर
स्वरूप
अनुर्वर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उर्वर वा उब्जाउ नभएको; बाँझो; रूखो । २. उत्पादन गर्न वा जन्म दिन नसक्ने; जन्माउन नसक्ने । ३. कम उब्जाउ वा कम उर्वर । — ता— ना॰ अनुर्वर हुनाको गुण, स्वभाव वा स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: