अनुयोग

Wiktionaryबाट

अनुयोग वा (तिब्बती: རྗེས་སུ་རྣལ་འབྱོར། जेस्सु नाल्ज्योर, संस्कृत: अनुयोग) वज्रयान अन्तर्गतको एक तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये आठौं यान हो।