सामग्रीमा जानुहोस्

अनुमिति

Wiktionaryबाट

अनुमिति

नाम

ना॰ [सं॰] १. अनुमान; अन्दाज; अडकल । २. अनुमान गरिनाको वा अनुमानित हुनाको भाव वा अवस्था । ३. प्राचीन न्यायअनुसार तर्कप्रक्रियाबारा प्राप्त कुराका आधारमा निकालिएको, अनुभूतिका चार भेदमध्ये एक मानिने निष्कर्ष । — वाद— ना॰ रस अनुमानगम्य छ भन्ने साहित्यशास्त्रीय सिद्धान्त ।

  1. अङ्ग्रेजी: