अनुप्राणित

Wiktionaryबाट
Jump to navigation Jump to search

अनुप्राणित

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

वि॰ [सं॰] १. प्राण हालिएको; सजीव तुल्याइएको । २. प्रेरणा प्रदान गरिएको; प्रेरित गरिएको । ३. निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरित ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: