अनुपान
स्वरूप
अनुपान/अनुपाम
नेपाली
[सम्पादन]वैकल्पिक रूपहरू
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰ अनुपान] १. आयुर्वेदिक औषधीमा एक औषधीका साथसाथै मिसाइएको कुनै अर्को औषधी । २. औषधी खाएपछि वा साथसाथै खाइने अर्को औषधी वा खाद्य वस्तु । ३. औषधीको ठिक्क अड्कलिएको मात्रा ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: