अनुपपत्ति
स्वरूप
अनुपपत्ति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उपपत्ति, प्रमाण वा प्रामाणिक प्रतिपादनको अभाव । २. ठोस प्रमाणबारा युक्तिपूर्वक कुनै कुरा सिद्ध गर्न नसकिएको वा साबित नभएको अवस्था; असिद्धि; अप्रतिपत्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: