सामग्रीमा जानुहोस्

अनुपकार

Wiktionaryबाट

अनुपकार

नाम

ना॰ [सं॰] उपकारको अभाव; कसैको भलाइ वा कल्याण गर्ने प्रवृत्तिको अभाव; अरूलाई सहयोग गर्ने वा मद्दत दिने गुणको अभाव; अपकार; कुभलो; अहित; हानि; अकल्याण । श्र अनुपकारी — वि॰ १. अनुपकार गर्ने । ना॰ २. अनुपकार गर्ने व्यक्ति ।

  1. अङ्ग्रेजी: