सामग्रीमा जानुहोस्

अनुन्मुक्त

Wiktionaryबाट

अनुन्मुक्त

नाम

ना॰ [सं॰] १. कुनै बाधाबन्देजबाट स्वतन्त्र हुन नपाएको; बन्धनमा परेको; नछोडिएको । २. परिशोधन नगरीकन राखिएको (ऋणपत्र) । ३. कारागारमा रहेको; कैदमुक्त नभएको (कैदी॰ ।

  1. अङ्ग्रेजी: