अनुन्नत
स्वरूप
अनुन्नत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उन्नति वा विकास नभएको; नउठेको; उन्नति वा उच्चतामा नपुगेको; उन्नतिरहित; उन्नतिहीन । २. होचो; पुड्को; अविकसित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: