सामग्रीमा जानुहोस्

अनुधारणा

Wiktionaryबाट

अनुधारणा

नाम

ना॰ [सं॰] कुनै विषय वा समस्याका बारेमा चिन्तनमनन वा अनुसन्धानका क्रममा अँगालिएको पूर्वधारणा; त्यस्तो चिन्तनमनन वा अनुसन्धानका प्रारम्भमा अनुसरण गरिएको तर प्राप्त हुन आउने तथ्यहरूबाट खण्डनमण्डन दुवै हुन सक्ने किसिमको पूर्वमान्यता; अनुकल्पना; प्राक्कल्पना; शोधसामग्रीको प्रतिपाद्य वस्तु ।

  1. अङ्ग्रेजी: