अनुद्योग
स्वरूप
अनुद्योग
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उद्योगको अभाव; कुनै लक्ष्य हासिल गर्न आवश्यक उद्योग वा प्रयासको अभाव । २. आलस्य; अल्छ्या्यँ; अकर्मण्यता; निष्क्रियता; उदासीनता । > अनुद्योगी— वि॰ १. उद्योग, मिहेनत वा प्रयास नगर्ने । २. जाँगर नभएको; अल्छी; अकर्मण्य; निष्क्रिय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: