सामग्रीमा जानुहोस्

अनुत्साह

Wiktionaryबाट

अनुत्साह

नाम

ना॰ [सं॰] १. उत्साहको अभाव वा अनुपस्थिति । २. जाँगर र तत्परताको अभाव । ३. अरुचि; उदासीनता; नैराश्य । श्र अनुत्साहित— वि॰ उत्साह नभएको; उत्साह हराएको । अनुत्साही— वि॰ उत्साह नराख्ने; उत्साहित नहुने; उदासीन; उत्साहनामेट ।

  1. अङ्ग्रेजी: