सामग्रीमा जानुहोस्

अनुत्पादक

Wiktionaryबाट

विशेषण

उत्पादन नगर्ने; उत्पादन क्षमता नभएको

१. बसाईसराईले आवादी जग्गा अनुत्पादक भएर खेर जाने बताइन्छ।

२. त्यो पैसा घरजग्गा खरिद गरगहना र अनुत्पादक क्षेत्रमा लगानी भइरहेछ।

  1. अङ्ग्रेजी: