सामग्रीमा जानुहोस्

अनुत्पत्ति

Wiktionaryबाट

अनुत्पत्ति

नाम

ना॰ [सं॰] १. उत्पत्ति वा उद्भवको अभाव । २. प्रकट नहुनाको भाव वा स्थिति; अस्तित्वमा नआएको व्यवस्था । ३. विचार वा सिद्धान्तका स्फुरणको अभाव; नयाँ विचार वा सिद्धान्त आदिको उद्भव नभएको स्थिति ।

  1. अङ्ग्रेजी: