सामग्रीमा जानुहोस्

अनुत्तरित

Wiktionaryबाट

विशेषण

उत्तर प्राप्त नभएको

१. यो प्रश्न अनुत्तरित छ।

२. अनुत्तरित प्रश्न उब्जिन्छ उसको मनमा।

  1. अंग्रेजी: