अनुजीवी
स्वरूप
अनुजीवी
नाम
वि॰ [सं॰] १. कसैका आश्रयमा रही जीविका चलाउने; आ६नो स्वतन्त्र कमाइधमाइ नभएको; आश्रित; पराश्रित; परावलम्बी; परजीवी । ना॰ २. सेवक; नोकर; चाकर ।
"https://ne.wiktionary.org/w/index.php?title=अनुजीवी&oldid=44423" बाट अनुप्रेषित