अनुग्रह

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ठूला व्यक्तिले सानालाई गर्ने दया, उपकार; निगाह; कृपा मौद्रिक छूटको सुविधा(अर्थशास्त्र)

उदाहरण[सम्पादन गर्नुहोस्]

१. शिक्षकहरूको अनुग्रहबाट कक्षा उक्लँदै गएँ ।

२. यो केवल हजुरहरूको महान अनुग्रहको फल हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: ........