अनुगुण
स्वरूप
अनुगुण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको । ना॰ २. राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: