अनुकृत
स्वरूप
अनुकृत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको । २. प्रकृति वा जीवनजगत्को वस्तुगत पुनःसृजन गरिएको । ३. परमतत्त्वको प्रतिच्छायास्वरूप भएको । > अनुकृति— ना॰ १. नक्कल; अनुकरण; देखासिकी । २. प्रकृति वा जीवनजगत्को वस्तुगत पुनःसृजन (माइमेसिस) । ३. परमतत्त्व वा परब्रह्मको प्रतिकृति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: