सामग्रीमा जानुहोस्

अनुकल्पना

Wiktionaryबाट

अनुकल्पना

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. कुनै अनुसन्धानका प्रारम्भमा त्यस अनुसन्धानको समस्याबारे सम्बन्धित अनुसन्धानकर्ताले स्थापना गरेको र उक्त अनुसन्धानबारा खण्डनमण्डन, संशोधन वा परिष्कार हुन सक्ने किसिमको पूर्वमान्यता; प्राक्कल्पना । २. उपलब्ध तथ्यका आधारमा स्थापित गरिएको र कुनै कुराको विस्तृत अनुसन्धानका निम्ति पूर्वाधारका रूपमा स्विकारिएको मान्यता ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: