अनुकलन
स्वरूप
अनुकलन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै बेहोराको अभिलेख राख्ने काम । २. कुनै हिसाबकिताबको विवरण राख्ने काम । ३. अरूका कुनै कुरा लिएर त्यसलाई आ६नो अनुकूल बनाई ग्रहण गर्ने काम । ४. सम्भावनामा विचार पुथ्याउँदै भावी कार्यका सम्बन्धमा अनुमान वा कल्पनाको सहायताले कुनै विचार, व्यय आदि निर्धारण गर्ने काम; अन्दाज; आकलन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: