सामग्रीमा जानुहोस्

अनुकरणात्मक

Wiktionaryबाट

अनुकरणात्मक

नाम

वि॰ [सं॰] कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरणप्रक्रियामा आधारित । —ता— ना॰ अनुकरणात्मक हुनाको स्वभाव, गुण वा स्थिति । ~ शब्द— ना॰ शब्दनिर्माणप्रक्रियाअन्तर्गत शब्दका वर्गीकरणका क्रममा प्राकृतिक वा अन्य वस्तुका रूप, गति, आवाज र क्रियासम्बन्धी अनुकरणको फलस्वरूप उत्पन्न समध्वन्यात्मक किसिमका मानिएका शब्द (मिरमिर, झलमल्ल, चिटिक्क, भुसुक्क, छर्लङ्ग, ह्वाल्ल इ॰) ।

  1. अङ्ग्रेजी: