अनिश्चितकालीन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]अनिश्चितकालको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अनिश्चितकालीन बन्दसँगै विद्यार्थीको भविष्य अन्योलग्रस्त हुँदैछ।
२. अनिश्चितकालीन बन्दले हामी कम्ती बिचल्लीमा परेका छैनौं ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: