अनिवार्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै पनि हालमा गर्नै वा हुनै पर्ने; नभई नहुने; विकल्प नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१.शान्ति स्थापनाको लागि प्रजातन्त्र अनिवार्य शर्तहो।
२.समुदाय भित्र परेका सबै जातिहरूको उत्थान अनिवार्य थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Compulsory