सामग्रीमा जानुहोस्

अनिर्दिष्ट

Wiktionaryबाट

अनिर्दिष्ट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. कुनै प्रकारको निर्देशन नभएको; दिशानिर्देश नगरिएको; निर्धारण नगरिएको । २. नबताइएको; नऔँल्याइएको; नअह्राइएको; नतोकिएको । ३. कुनै लक्ष्य वा उद्देश्य नभएको । ४. अनिश्चित; अनिर्धारित; अनिर्देशित ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: