अनिमेष

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

संज्ञा

अर्थ[सम्पादन]

एक टक लगाएर हेर्ने काम; लगातार हेर्ने काम

उदाहरण[सम्पादन]

नानीहरु आमा कहिले बजारबाट आउँछिन् भनेर अनिमेष बाटो हेरिरहेछन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: