सामग्रीमा जानुहोस्

अनिमिष

Wiktionaryबाट

अनिमिष/अनिमेष

नेपाली

[सम्पादन]

वैकल्पिक रूपहरू

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. आँखा झिम्मसम्म पनि नगर्ने; ट्वालट्वालती वा एक टकले हेर्ने; आँखै नझिम्क्याउने वा नचिम्लने । २. आँखा खुला रहेको; जागा । क्रि॰वि॰ ३. आँखै झिम्म नगरी; ट्वालट्वालती; एकटकले ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: