सामग्रीमा जानुहोस्

अनिपुण

Wiktionaryबाट

अनिपुण

नाम

वि॰ [सं॰] सिपालु नभएको; निपुणताको अभाव वा कमी रहेको; अकुशल; अप्रवीण । — ता— ना॰ अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव; अकुशलता; अप्रवीणता ।

  1. अङ्ग्रेजी: