अनिन्दनीय
स्वरूप
अनिन्दनीय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. निन्दा गर्न नहुने; निन्दा गर्न अयोग्य । २. निर्दोष; निष्कलङ्क । अनिन्दित— वि॰ बदनाम नभएको; निन्दा नगरिएको; कलङ्क नलागेको; निन्दारहित; निष्कलङ्क । अनिन्द्य— वि॰ १. अनिन्दनीय । २. खुनखोट केही नलागेको वा केही दोष देखाउन नसकिने किसिमको (जस्तो— अनिन्द्य सौन्दर्य ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: