अनिदो
स्वरूप
अनिदो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ अणिद्दो < सं॰ अनिद्र ] १. नीद नभएको वा निदाउन नपाएको; ननिदाएको; जाग्राम बसेको; नसुतेको; अनिद्रित । — पन— ना॰ २. अनिदो हुने वा अनिदो भएको स्थिति; अनिद्रा; जाग्राम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: