अनावर्तन
नाम
ना॰ [सं॰] १. आवर्तनको अभाव; आवर्तित नहुने वा नफर्किने क्रियाप्रक्रिया । २. पुनर्जन्मदेखि मुक्ति; मोक्ष ।