अनात्मवाद
स्वरूप
अनात्मवाद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त । २. रूप, विज्ञान, वेदना, संज्ञा, संस्कार — यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने बौद्ध दर्शन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: