अनाडी
स्वरूप
अनाडी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ अण्णाणी ] १. सुझबुझ नभएको; अनजान । कुनै सीप नभएको; नजान्ने; मूर्ख ।
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ+नाडी] चोटपटक लाग्दा अरू ठाउँभन्दा बढी असर पर्ने ठाउँ; मर्मस्थल; सन्नी; सन्धिस्थल ।