अनसूया
स्वरूप
अनसूया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. अत्रि ऋषिकी पत्नी । २. रिस, बेष वा ईर्ष्याजस्ता कुभाव नभएकी नारी । ३. कालिदासको प्रसिद्ध नाटक 'अभिज्ञान शाकुन्तलम्'–मा शकुन्तलाकी एउटी सँगिनी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: